२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साललाई मातृ शोक परेको छ ।नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति समेत रहनुभएका पत्रकार महासंका पूर्व अध्यक्ष लम्सालकी माता टुल्की कुमारी लम्सालको भदौ २६ गते शनिबार ८२ बर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा न. १ निवासी लम्सालकी माताको स्वास्थ्यमा समस्या आएपछि पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहांका अस्पतालमा निधन भएको हो ।


नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई लाई परेको मातृ शोक प्रति विभिन्न संस्थाले शोक ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक विज्ञप्ति जारी गरी लम्सालकी माताको निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ । महासंघका सचिव बिनोद परियारद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।


यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले युनियनका सल्लाहाकार हरि लम्सालकी माताको निधन प्रति दुख ब्यक्त गरेको छ । युनियनका सभापति रेखा भुसालले जारी गरेको विज्ञप्तिमा शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर