ताजा अपडेट »

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी

शुक्रबार, २५ भदौ २०७८, १३ : २८
4 Shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। आजको बैठकमा सरकारले आर्थिक अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा बैठकमा आज पनि अवरोध गरेका छन्। अहिले उनीहरूले बैठकमा नाराबाजी गरिरहेका छन्। यसअघि उनीहरूले बुधबारको बैठकमा पनि अवरोध गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।