१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएपछि दलहरू छलफलमा व्यस्त भएका छन्। उनलाई समर्थन दिएका एमालेको माधव नेपाल समूहका नेताहरू पनि नेपाल निवास कोटेश्वर पुगेका छन्।आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक पनि बोलाएका छन्। तर माधव नेपाल समूह भने त्यो बैठकमा सहभागी नहुने भएका छन्। शुक्रबारको बैठकमा यो समूह सहभागी भएर बैठक रोक्न माग गरेको थियो तर ओली समूहले बैठक नरोकेपछि उनीहरू बाहिरिएका थिए।

नेपाल समूहका नेताहरूले देउवालाई नै विश्वासको मत दिने बताएका छन्। त्यसका लागि उनीहरूले नेपाल निवासमा छलफल गरिरहेको समूहका एकजना नेताले बताए।देउवाले विश्वासको मत लिनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिसकेका छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्