ताजा अपडेट »

लुम्बिनी प्रादेशिकलाई उच्च विशिष्टकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड

मंगलबार, ०१ असार २०७८, १६ : १७
10 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन भएको छ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।