१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

फाइल तस्बीर

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेले जनतको बहुलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा सोमबार अखिल नेपाल महिला सङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धी’ विषयक कार्यक्रममा उहाँले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको नेतृत्वमा उक्त समृद्धिको यात्रा सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘‘कार्ल माक्र्सले नेपाली समाजको बहुलतासहितको अध्ययन गर्न पाएको भए माक्र्सवादमा त्यसबेलै केही परिमार्जन हुन्थ्यो । जननेता मदनकुमार भण्डारीले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग र विकास गर्दै ‘जबज’ प्रतिवादन गरे । हामी ‘जबज’ लाई खोपाको भीमसेन बनाउने पक्षमा नभई यसलाई समाजवाद स्थापनाको यात्रामा क्रमिक विकास गर्दै अघि बढिरहेका छौँ ।’’एमालेका केन्द्रीय सदस्य डा वृन्दा पाण्डेले आधुनिक समाजमा पनि पितृसत्तात्मक प्रवृत्तिविरुद्ध महिलाहरु सङ्घर्षरत हुनु परेकाले समृद्धि र महिला आन्दोलनलाई जोड्न नसकिएमा समाजवाद हासिल नहुने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?