May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

दलित समुदायलाई राहतसँगै बाख्रा वितरण

330

कैलाली जोशीपुरका दलित समुदायका ४० परिवारलाई खाद्यान्नसँगै गाउँपालिका कृषि शाखाबाट बाख्रा वितरण । आयआर्जनका लागि बाख्रा पाएपछि विपन्न दलित समुदायका महिला खुशी भएका छन् । तस्बिरः दुर्गा देवकोटा/रासस

पछिल्लो अपडेट