May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

बिरामीलाई अस्पताल लगिँदै

183

बिरामीलाई स्टेचरमा राखेर जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि लगिँदै । कोरोना भाइरस अत्याधिक बढेपछि सरकारले लागू गरेको निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन नचलेकाले बिरामीलाई पाँच घण्टा बोकेर अस्पताल लैजानु परेको हो । तस्बिर : हेमन्त केसी/रासस

पछिल्लो अपडेट