दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै

काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानमा भाग लिन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भोलि ९बिहीबार० डडेलधुरा जाने भएका छन् । जेठ २ गतेदेखि सुरु हुने जनतासँग माओवादी जागरण अभियानमा भाग लिन अध्यक्ष