April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

लगिँदै गरिएका भेडाको बगाल

345

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाबाट चरनका लागि लेकतर्फ लगिँदै गरिएका भेडाको बगाल । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली क्षेत्रमा भेडा पालन गरिन्छ । तस्वीर : केदार मगर/ रासस

पछिल्लो अपडेट