April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

कृषि उपकरण सहयोग

330

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादक समूहलाई कृषि उपकरण हस्तान्तरण गर्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी । कृषि ज्ञान केन्द्रले यहाँका कृषकलाई रु आठ लाख बराबरको विभिन्न कृषि उपकरण अनुदानमा वितरण गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

पछिल्लो अपडेट