March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

भागरथीको शव

300

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी भागरथीको शव । गत माघ २२ गते मृत अवस्थामा भेट्टिएकी भागरथीका आफन्तले अपराधि खोज्नुपर्ने भन्दै यसअघि शव बुझ्न मानेका थिएनन् । तस्बिरः विनोद सिंह विष्ट/रासस

पछिल्लो अपडेट