ताजा अपडेट »

निवार्चन आयोगलाई नेपालले भने–‘शंका छ भने ४४१ लाई बोलाएर टाउको गने हुन्छ’

बुधबार, २८ माघ २०७७, १६ : ३८
8 Shares

बुटवल । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी आधिकारीकताका विषयमा कुनै शंका भए ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गन्न आग्रह गरेका छन् ।

‘पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’ साथै नेपालले ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।