१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाडौ । विकासको गति समयसँगै हुनुपर्ने हो । विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन । तर समयसँगै विकासका कामहरु अघि बढ्ने प्रयत्न हुँदै गएका छन् । नेपालमा विभिन्न खण्डहरुमा नमुना विकासे कामहरु भइरहेका छन् ।त्यसमध्ये रुपन्देही जिल्लाको विकासे रुपान्तरण लोभलाग्दो छ । रुपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ ।यस्ता छन् बुटवलका १० नमुना आयोजना

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय