ताजा अपडेट »

जीप दुर्घटना,५ जनाको मृत्यु

सोमबार, १६ बैशाख २०७६, १९ : १५
14 Shares


वैशाख १६,
पाल्पा । जीप दुर्घटनामा परी ५ जनाको मृत्युु भएको छ । प्रदेश ५ को पाल्पामा जन्ती बोकेको जीप दुुर्घटना हुुँदा ५ जनाको मृत्यु भएको हो । निस्दी गाउँपालिका –७ हुवासबाट भिरपानीतर्फ जाँदै गरेको लु१ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएको छ । प्रहरी टोली घटना स्थलमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।