१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । गुल्मीको नयाँगाउँमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काकोे शोक सभामा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । ‘सके बिबादमा पानी राखौं नसके घ्यू पनि नराखौं ।’–ज्ञवालीले भने । नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरङ्ग्याउन उनको सुझाब छ । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने बताए ।

यसैगरी सरकारले भ्रष्ट्रचारीहरुलाई पाताफर्काएर जेल हाल्ने मन्त्री ज्ञवालीले बताएका छन् । वर्तमान सरकारले भ्रष्ट्रचार गर्ने आफना वा अरु जो कोहीलाई पनि जेल हाल्ने चेतावनी दिए । सरकारले भ्रष्ट्रचारीहरुलाई कारबाही गरेको देखेर देशमा भ्रष्ट्रचारीहरु अताल्लिएको उनले बताए । ‘सुनकाण्ड, ललिता निवास काण्ड होस या भ्याट छली गर्ने काण्डहरु,’-मन्त्री ज्ञवालीले भने ठूला-ठूला व्यक्तिहरु पनि जेलमा रहेका छन् ।

सोही कार्यक्रममा बोल्दै नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण बिष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी बिभाजन नहुने बताए । पार्टीमा देखिएको बिवाद समधान भई एक ढिक्का भएर अगाडी बढ््ने बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै