ताजा अपडेट »

सुनको मूल्य स्थिर

आइतबार, ०४ असोज २०७७, ११ : ४९
2 Shares

बुटवल । आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार पनि सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।