ताजा अपडेट »

बुटवलमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६५ पुग्यो

सोमबार, ०८ भदौ २०७७, १७ : ४५
10 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये २ महिला र ५ पुरुष रहेका छन् ।

यो सँगै उपमहानगरमा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ । जसमा ५४ जना महिला र १११ जना पुरुष रहेका छन् ।

बुटवल उपमहानगरपालिका, जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार उपमहानगरमा हालसम्म १३५ जना सक्रिय संक्रमित रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।