२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ३२ लाख ३५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ७५ हजार ५ सय २५ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार ७६ लाख ९६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्ला दिनहरुको तुलनामा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४६५
ब्राजिल -७७०
रसिया -१४०
बेलायत -११
इटली -१३
पेरु -१८४
भारत -५४०
इरान -२०३
चिली -४५
स्पेन -१
पाकिस्तान -६९
साउदी अरेबिया -२०
मेक्सिको -२७६
क्यानडा -७
कतार -२
कुबेत -३
टर्की -१५
जर्मनी -५
बंगलादेश -३९
फ्रान्स -१८
बेलारुस -४
दक्षिण अफ्रिका -९३
कोलम्बिया -१४८
यूएई -१
इक्वेडर -१६
स्विडेन -११
फिलिपिन्स -६५
पोर्चुगल -२
ओमान -२
युक्रेन -१५
इजिप्ट -७७
इन्डोनेसिया -५०
इराक -१००
पोल्याण्ड -५
पानामा -२३
अफगानिस्तान -२
बहराइन -१
अर्जेन्टिना -५८
डेमोसियन रिपब्लिक -६
रोमानिया -१७
नाइजेरिया -४
अर्मेनिया -८
इजरायल -३
होन्डुरस -३
बोलिभिया -५३
अल्जेरिया -७
माल्दोभ -७
अजरबैजान -७
ग्वाटेमाला -२५
सर्बिया -१२
मोरक्को -५
उज्वेकिस्तान -४
चेक्भिया -१
डेनमार्क -१
किर्गिस्तान -१५
सुडान -७
केन्या -१२
नर्थ मेसोडोनिया -३
सेनेगल -२
बोस्निया -५
बुल्गेरिया -८
कोस्टा रिका- १
डिआरसी -१
इथियोपिया -१
एल साल्भाडोर -७
भेनेजुयला -४
नर्वे -१
प्यालेस्टाइन -३
फ्रेन्च गुयना- ३
मडागास्कर -२
अल्वानिया -२
पाराग्वे -३
दक्षिण सुडान -३
मलावी- १
यमन -७
मोन्टेग्रो -१
लाटभिया -१
जिम्बाबे -१
लिब्या -१
हङकङ -१
अंगोला -१
सिरिया -३
लोसेथो- १


(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा