रौतहट । रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गए राति निधन भएको हो। रौतहटबाट दुई दशकभन्दा बढी
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौँ अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप
बेइजिङ । चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ । उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो ।’
बुटवल । रुपन्देहीलाई कमथलो बनाई पत्रकारिता गर्ने ५ जना पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । पत्रकार लक्ष्मण पौडेल, तेजेन्द्र केसी, भगवती पाण्डे, कृष्ण खनाल र अम्बिका दर्जी सम्मानित भएका हुन् । पुरस्कार नेपाल
काठमाडौं । दुवै मिर्गाैला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका इटहरीका पत्रकार पिबी दियाली उपचारका लागि खर्च अभाव भएसगैं सहयोगका लागि याचना गरेकका छन । काठमाण्डौमै रहेर नियमित डायलसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले