बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा सोमबार पनि एक युवाले ज्यान गुमाएका छन् । गर्मी छल्न भारतदेखि साथीभाईसँग घुम्न आएका २३ वर्षीय मुकुन्द शर्माको सोमबार साँझ करिब ६ बजेको समयमा पानीमा डुबेर ज्यान गएको
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याम साइटमा डुबेर आइतबार दिउँसो एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भारतदेखि घुम्न आएका बालकको पौडी खेल्ने क्रममा दिउँसो करिब
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको
दाङ । देउखुरीको राप्ती नदीमा नुहाउन गएकी युवतीको डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा-७ बनघुस्री स्थित राप्ती नदिमा डुबेर शनिबार राजपुर गाउँपालिका २ मटेरीया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।
डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ। दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो। सोही नगरपालिकाको
नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । आज दिउँसो नारायणी नदीमा पौडी...
चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षीय...
बुटवल । पाल्पामा डुबेर मृत्यु हुने क्रम रोकिएको छैन । सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । यसैबीच रैनादेवी छहरा-८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका एक युवाको डुबेर ज्यान गएको छ । सुद्धोदन...
बुटवल । पाल्पाको तिनाउमा गर्मीयाममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरु डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ । तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २...