ताजा अपडेट »

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

शुक्रबार, १६ चैत्र २०८०, १७ : ५७
200 Shares
शुक्रबार, १६ चैत्र २०८०
200 Shares

डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ।  दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो।

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।