ताजा अपडेट »

सर्पदंशबाट एक बालिकाको मृत्यु

आइतबार, ११ जेठ २०७७, १३ : ५३
4 Shares

दाङ । दाङमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका-९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

घरको पेटीमा खेल्दै गरेकी बालिकालाई शनिबार सर्पले टोकेको हो । मृतक बालिकाका आफन्तले धामिझाँकी बोलाउन खोज्दा उपचारमा ढिलाई भएपछि निधन भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।