ताजा अपडेट »

कर बढाउने तयारी भएसँगै थुप्रिए चोभार बन्दरगाहमा विद्युतीय सवारीसाधनहरु (फोटोफिचर)

बुधबार, ०७ जेठ २०८२, १२ : २०
38 Shares
बुधबार, ०७ जेठ २०८२
38 Shares

विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् ।

सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् । 

सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ। 

Photo (8) (13)Photo (12) (10)Photo (11) (21)Photo (13) (16)Photo (16) (12)Photo (10) (18)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।