काठमाडौँ । सरकारले अर्थविद् डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैङ्कको१८औँ गभर्नरका रूपमा नियुक्त गरेको छ। मङ्गलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णाय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई