बुटवल। भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ‘बम थ्रेट’ सम्बन्धी आपत्कालीन नमुना उद्धार अभ्यास सम्पन्न गरिएको छ । कुनै पनि उडानमा बम भेटिएको अवस्थामा विमान, यात्रु र चालक दलका सदस्यलाई कसरी सुरक्षित रूपमा अवतरण गराउने भन्ने सम्बन्धी अभ्यास