काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र
काठमाडौँ । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेशलाई सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले आज सर्वोच्च अदालत प्रशासनले दरपीठ आदेश