ताजा अपडेट »

वर्षापछि देखिएको विहानी दृश्य (फोटोफिचर)

मंगलबार, ०६ जेठ २०८२, ११ : १८
20 Shares
मंगलबार, ०६ जेठ २०८२
20 Shares

रातभरको वर्षा भएपछि विहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ। वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ।

Photos (1) (2)Photos (9) (4)Photos (8) (3)Photos (4)Photos (6) (2)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।