ताजा अपडेट »

आज बस्ने प्रतिनिधिसभाको बैठकपछि हिउदे अधिवेशन अन्त्य गरिने

आइतबार, ०२ बैशाख २०८१, ०७ : ५१
76 Shares
आइतबार, ०२ बैशाख २०८१
76 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । 

सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।