ताजा अपडेट »

सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार

बुधबार, ०३ माघ २०८०, १५ : २३
76 Shares

काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६३ कम्पनीको सेयरमूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।