ताजा अपडेट »

सेयर बजार दोस्रोपटक सर्किट

सोमबार, २१ फागुन २०८०, १२ : ०८
62 Shares

 

काठमाडाैं । सेयर बजार फेरि दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ । बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेका लागि पुनः स्थगित भएको हो । यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।