ताजा अपडेट »

नेपाल भारतसँग ५२ रनमा अल आउट

मंगलबार, २६ मंसिर २०८०, १४ : ००
32 Shares

काठमाडौं । नेपाल एसिसी यू१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ ।

आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो ।

भारतविरुद्ध नेपालको कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।