ताजा अपडेट »

ग्राण्डी अस्पतालले भन्यो - मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको हो

विहीबार, २१ भदौ २०८०, ११ : २०
56 Shares
विहीबार, २१ भदौ २०८०
56 Shares

काठमाडौं । ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ०७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।