ताजा अपडेट »

गायक बसन्त जिसी र चन्दा अर्यालको ‘पानी खोलीको’ सार्वजनिक

आइतबार, ०६ कार्तिक २०७९, १७ : १३
18 Shares

बुटवल । गायक बसन्त जिसी र चन्दा अर्यालको स्वरमा रहेको ‘पानी खोलीको’ सार्वजनिक भएको छ । कृष्ण राई विन्दासको शब्द सृजना रहेको गितमा अभिनय सरोज र सृजना किरातीको रहेको छ । गीतको सम्पादन महेश विक्रम पाण्डेले गरेका छन् ।

गायक जिसीको ‘पानी खोलीको’ गित उनको तेस्रो गित हो । गायक जिसीको स्वरमा रहेको मयालुको डेरा भित्र पिरतीको बास पहिलो र घुम्न जाउँला गु्ल्मीको मदाने उनको दोस्रो गित हो ।

https://youtu.be/eH8-O_KReBo
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।