ताजा अपडेट »

पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन

विहीबार, २३ असार २०७९, १२ : २१
6 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरू भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।