काठमाडौं । यूएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७ः४५ बजे भिड्ने छन्। समूह २ मा रहेका...