ताजा अपडेट »

चिसो मान्छे आजवाट प्रदर्शनमा

शुक्रबार, ०३ असार २०७९, १० : ४९
4 Shares


काठमाडौं ।  नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । 

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।