ताजा अपडेट »

देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी

सोमबार, ०२ जेठ २०७९, ०९ : २६
17 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत १२४०० मत गनेर भ्याउँदा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेल २०९ मतले अघि छन् ।

यस्तो छ पछिल्लो मत परिणाम
गणना भएको मत १२४००
प्रमुख
सूर्य : ४३६९
रुख :४१६०
हलो :११६७
कलमः१६५

उपप्रमुख
सूर्य :४६६३
हसिया  हथौडा :२५७९
हलो :९६६

वडा नम्वर ११, (गणना ७००)
वडाअध्यक्षमा
सूर्य :१४२
रुख :२२५
हसिया हथौडा :
हलो :१२७

वडा १२  (९००गणना)
सूर्य :१५०
रुख :२४३
हसिया हथौडा :
हलो :२५१

वडा नम्वर ५, (४०० गणना)
सूर्य :१४४
रुख :११०
हसिया हथौडा :
हलो :३७

वडा नम्वर ६,  (२०० गणना)
सूर्य :८७
रुख :४८
हसिया हथौडा :
हलो :१२
कलम :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।