ताजा अपडेट »

यस्तो छ पश्चिम नवलपरासीका ७ पालिकाको पछिल्लो मत परिणाम

शनिबार, ३१ बैशाख २०७९, २१ : ५४
14 Shares

बुटवल । पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहमा मतगणनाको परिणाम निरन्तर घटबढ भइरहेको छ । पछिल्लो जानकारी अनुसार जिल्लाका ७ पालिकाहरुको मतपरिणाम यस्तो रहेको छ ।

१. रामग्राम नगरपालिका
मेयर : एमाले-३९६, कांग्रेस-२३७,
उपमेयर: राप्रपा-३१९, एमाले-२१३

२. सुनवल नगरपालिका
मेयर: एमाले–१०९४, कांग्रेस-७०४
उपमेयर : एमाले-१००१, कांग्रेस-५७२

३. बर्दघाट नगरपालिका
मेयर: कांग्रेस-४५५, एमाले-३६५
उपमेयर: एमाले-३८३, कांग्रेस-३७५

४. पाल्हीनन्दन गाउँपालिका
अध्यक्ष: कांग्रेस-७३३, माओवादी केन्द्र-५१४
उपाध्यक्ष: कांग्रेस-७६१, माओवादी केन्द्र-४३९

५.सरावल गाउँपालिका
अध्यक्ष: एमाले-९४६, कांग्रेस-५७३
उपाध्यक्ष: एमाले-८५९, कांग्रेस-६९८

६. प्रतापपुर गाउँपालिका
अध्यक्ष: जसपा-३६६, कांग्रेस-३४६
उपाध्यक्ष: कांग्रेस-४१५, एमाले-१०७

७. सुस्ता गाउँपालिका
अध्यक्ष: एमाले-३०६, कांग्रेस-२०६
उपाध्यक्ष: एमाले-३३४, कांग्रेस-२२६

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।