ताजा अपडेट »

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित, कर्णालीका मुख्यमन्त्री शाही पराजित

शुक्रबार, ०२ पुस २०७८, १७ : ०२
20 Shares

काठमााडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पिछडिएको क्षेत्रका सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार अन्तिम मतपरिणाममा शेखर कोइराला समूहका पाण्डेले सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार  एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डे २४११ मत पाएर निर्वाचित भए भने  शाहीले २१३३ मत पाए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।