ताजा अपडेट »

कांग्रेस महामन्त्रीको ३९९० मतगणना: गगन र विश्वप्रकाश महामन्त्री बन्ने पक्का

विहीबार, ०१ पुस २०७८, १४ : ३९
8 Shares

काठमाडौँ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का भएको छ। जारी मतगणनामा गगन ६५ प्रतिशत मत ल्याएर अग्रस्थानमा छन् भने विश्वप्रकाशले ४१ प्रतिशत मत पाएका छन्।

३९९० मत गन्दा गगन २५८१ मत ल्याएका छन् भने विश्वप्रकाशले १६४६ मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रकाशशरण महतभन्दा  विश्वप्रकाशले ३१९ मत बढी ल्याएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।