ताजा अपडेट »

श्रीधरको स्वर, शब्द संगितमा ‘झल्को उसैको’ बजारमा

आइतबार, ३१ साउन २०७८, १० : ४७
8 Shares

बुटवल । पछिल्लो समयका व्यस्थ तथा गायक, सर्जक श्रीधर अधिकारी, अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गित लालि जोवानको सफलता सँगै निकै आशा र अपेक्षासहित यो बर्षको दोश्रो गितको रुपमा झल्को उसैको नामक गित बजारमा आएको छ । गितमा श्रीधर अधिकारि र सुजता केसिको स्वर रहेको छ ।

गितमा श्रीधरले नै उत्कृषट शब्द, संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तिज गितमा, आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गितमा शब्दहरु भेटिनछन् । मैलिक पनमा बनाएको उक्त गित दर्शकलाई निकै मन पर्न श्रीधरले आश गरेको पनि छन् । गितमा चर्चित नायक रोबिन पोखरेल, लोकप्रिय बाल कलाकार, टिकटकर अकेशा पोखरेल, मोडल सलिना खत्रिको अभिन्य रहेको छ ।

गितको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले भिडियो राम्रो गराउन, आफ्नो टिमले लागेर पुगेको प्रयास गरेको र भिडियो उतकृष्ट भएको जानकारी गराएका छन् भने उक्त गित अकेश पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ ।

https://youtu.be/8k6TahogAmg
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।