१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

बुटवल । पछिल्लो समयका व्यस्थ तथा गायक, सर्जक श्रीधर अधिकारी, अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गित लालि जोवानको सफलता सँगै निकै आशा र अपेक्षासहित यो बर्षको दोश्रो गितको रुपमा झल्को उसैको नामक गित बजारमा आएको छ । गितमा श्रीधर अधिकारि र सुजता केसिको स्वर रहेको छ ।

गितमा श्रीधरले नै उत्कृषट शब्द, संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तिज गितमा, आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गितमा शब्दहरु भेटिनछन् । मैलिक पनमा बनाएको उक्त गित दर्शकलाई निकै मन पर्न श्रीधरले आश गरेको पनि छन् । गितमा चर्चित नायक रोबिन पोखरेल, लोकप्रिय बाल कलाकार, टिकटकर अकेशा पोखरेल, मोडल सलिना खत्रिको अभिन्य रहेको छ ।

गितको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले भिडियो राम्रो गराउन, आफ्नो टिमले लागेर पुगेको प्रयास गरेको र भिडियो उतकृष्ट भएको जानकारी गराएका छन् भने उक्त गित अकेश पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन