२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको सातौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

बुटवल फर्निचर उद्योग संघ, रुपन्देहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा संघको सचिवालयमा भएको कार्यक्रमको संघका अध्यक्ष सुरेन्द्र ज्ञवाली, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार माधव पौडेल, नरेश कुमार श्रेष्ठ, महासचिव अशोक कुवर, ले रक्तसंचार केन्द्रका राधा सुनार, हरि प्रसाद सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए।

संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले ब्लड बैकमा रगत अभाव भएको बेला संघको वार्षिक कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको बताए। सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएको संघमार्फत रक्तदान जस्तो महान काममा अग्रसर रहेको बताए । संघका कार्यसमिति सदस्य तथा संयोजक काशि पोखरेलले ३५ युनिट रगत संकलन भएको बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ