ताजा अपडेट »

सेल्फी खिच्ने क्रममा १ जनाको मृत्यु

शुक्रबार, ०४ असार २०७८, १३ : ३२
10 Shares

मोरङ । सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको छ । हात्ती अहिले रतुवामाई तर्फ गएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।