ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा सेनिटेशन पार्क निर्माण गर्न १ करोड

मंगलबार, ०१ असार २०७८, १६ : २६
14 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा सेनिटेशन पार्क निमार्ण गर्न १ करोड बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।