ताजा अपडेट »

स्वरोजगार बनाउन व्याजअनुदान कार्यक्रमलाई निरन्तरता, ३ करोड थप

मंगलबार, ०१ असार २०७८, १६ : १९
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।रोजगारी गुमाएका लाई स्वरोजगार बनाउनको लागि गत वर्ष देखि शुरु भएको ब्याज अनुदानलाई यो वर्ष पनि निरन्तरता दिईने भएको छ । यसको लागि ३ करोड थप गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।