June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जीर्ण बन्दै बबई पुल

69

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर- १२ स्थित बबई नदीमा रहेको पुल । एकसय ४० मिटर रहेको उक्त पुल पछिल्लो समय जीर्ण बन्दै जान थालेको छ । तस्वीर : दीपक बोहरा /रासस

पछिल्लो अपडेट