ताजा अपडेट »

लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा अहिलेसम्म २ सय ३१ मत खस्यो

सोमबार, १७ जेठ २०७८, ११ : २४
6 Shares

बुटवल । राष्ट्रियसभा सदस्य उपनिर्बाचनमा ११ बजेसम्म २ सय ३१ मत खसेको छ । बिहान ९ बजेबाट शुरु भएको मतदानमा ११ बजेसम्म निर्वाचन आयोगका अनुसार २ सय ३१ मत खसेको हो ।

स्थानीयतह तर्फ महिला ६४ र पुरुष ८५ गरि १ सय ४९ मत खसेको छ भने प्रदेशसभातर्फ २८ महिला र ४० पुरुष गरि ६८ मत खसेको छ । यस्तै कोरोना संक्रमितको लागि छुट्टाईएको केन्द्रमा १० महिला र ४ महिला गरि १४ मत खसेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।