काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । उनी आगजनी तथा संगठित अपराधको मुद्दामा...
काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा...
नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । वि.सं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको...
बुटवल । प्रतिबन्धित दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिप्लव समूहले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गरेको छ । विज्ञप्ती अनुसार समूहले भोलि १० गते शनिबार नेपाल बन्दको आव्हान गरेको छ । पार्टीका महासचिव...
विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले लकडाउन अवधिभर कुनै पनि बैङ्क वा वित्तीय संस्थाहरूले ब्याज लिने वा लगानी असुल नगर्नू र नगराउनु भन्ने सर्वाेच्च अदालतको आदेशविपरीत बैङ्क र केही...
दाङ । दाङको शान्तिनगर गाउँपालिकाका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन् । वडा अध्यक्ष...
फागुन २२, बुटवल । कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राती अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा विभिन्न साधनमा आगजनीको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । ना १ क ९०६९,...
माघ ६, ग्लोबल आवाज दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का पाँचजना नेतालाई प्रहरीले सोमबार जिल्ला अदालतबाट रिहा भए लगत्तै पुनः पक्राउ गरेको छ । देउखुरीस्थित दाङ जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू...
माघ ३, ग्लोबल आवाज दाङ । धरौटी बुझाएर छुटे लगत्तै दाङमा विप्लव समूहका दुई जना नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव समुह नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज...
साउन ७,काठमाण्डौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई गृह मन्त्रालयले अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा (बादल)ले स्वीकार गरेका छन्। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको...