बुटवल । लायन्स क्लब अफ बुटवल शान्तीदिपको नया अध्यक्षमा बिशाल पन्थी चयन भएका छन् । सम्पन्न अधिबेशनबाट नया कार्य समितिको पदाधिकारीहरु अन्तर्गत प्रथम उपाध्यक्षमा रामहरि भुसाल,द्वितीय उपाध्यक्षमा खिमा आचार्य र तृतीय उपाध्यक्षमा प्रकास अधिकारी चयन