April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

रास ताल

450

सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित रास ताल । वनभोज खान साइकल यात्रामा सयर गर्न, चरा अवलोकन, मत्स्य अवलोकनदेखि जङ्गल सफर गर्न रास ताल लोकप्रिय छ । सुनसरीको पूर्व–पश्चिम राजमार्गमा रहेको कान्छी चोकबाट साढे पाँच किलोमिटर सडक दूरीमा छ यो ताल । इटहरीबाट आधा घण्टामा पुग्न सकिन्छ । तस्वीर :विराट अनुपम / रासस

पछिल्लो अपडेट